पौडेल समुहले अझै मन्त्रीमा नाम सिफारिस गरेन

काठमाडौं–भदौ ८ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रीका लागि नाम सिफरिस भएको छैन । कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्री सिफासिरको कामलाई अन्तिम चरणमा पुर्‍याएपनि पौडेल पक्षले भागभन्डा नमिलेको भन्दै आफ्नो तर्फबाट नाम सिफारिस नगरेको हो ।

Ramchandraमन्त्री छान्नका लागि पौडेल समूहको आज बिहान बैठक बसेको थियो । तर, नेता पौडेलले आफूहरुले पाउने मन्त्रालय र संख्या अझै टुंगो नलागेको नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया