सिफल मार्सल आर्ट क्लबद्वारा प्रशिक्षक तथा खेलाडीलाई सम्मान

काठमाडौं–भदौ । सिफल मार्सल आर्ट क्लले मार्सल आर्टको क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याउने व्यक्ति तथा खेलाडीलाई सम्मान गरेको छ । क्लबले काठमाडौंमा एक कार्यक्रम गरी मार्सल आर्ट गुरू वीआर मित्र, सीताराम कडेंल र खेलाडी पेम्बा तमाङलाई सम्मान गरेको हो ।

क्लबले खेलाडीहरूलाई प्रशंसा पत्रसहित खादा र फुलsifal मालाले सम्मान गरेको हो । ग्लेसियर इन्टरनेशनल कलेजका प्रिन्सिपल दिवश शाक्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा करातेका प्रशिक्षक हिक्मत थपलिया विषेश अथितिको रूपमा सहभागी हुनुन्थ्यो । सिफल मार्सल आर्ट क्लबले मार्सल आर्टको प्रशिक्षण दिदै आएको छ ।

Published On:  536पटक हेरिएको

तपाईको प्रतिक्रिया