रक्षाबन्धनको साइतमा ‘वीर विक्रम’ रिलिज

काठमाडौं–भदौ २ । रक्षाबन्धनको दिनलाई साइत बनाएर बिहीबारदेखि ‘वीर विक्रम’ रिलिज भएको छ ।
Bir_Bikramफिल्मको प्रिमियर सो कुमारी हलमा रिलिजको अघिल्लो दिन अर्थात बुधबार नै गरिएको थियो । वीर विक्रमले आफ्नो प्रिमियरमा फिल्मी क्षेत्रका थुप्रै नायक–नायिका तथा कलाकारको जमघट गराएको थियो ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा दायाहाङ राई, अर्पण थापा, नाजिर हुसेन, अनुपविक्रम शाही र नव नायिका दिया पुनको शसक्त अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया