चैतमा स्थानीय निकाय निर्वाचन गराउन दबाब दिने एमाले निर्णय

काठमाडौं–भदौ १ । नेकपा ऐमालेले चैतमा स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

CPN-UML-party-officeपार्टी कार्यालय धुम्बराहीमा जारी एमाले स्थायी कमिटी बैठकले घोषित चुनाव बारे सरकारलाई दबाब दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको हो । यस्तै एमालेले आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई दबाब दिने उद्देश्यले जनगागरण अभियान चलाउने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया