काभ्रे दुर्घटना आफन्तले शब बुझे, सिण्डिकेट बिरुद्धको आन्दोलन जारी

काभ्रे–भदौ १ । काभ्रेको बिर्तादेउरालीमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएकाको शव आफन्तले बुझेका छन् ।

kavre sovमृतकका परिवारलाई तत्काल ६ लाख राहत उपलब्ध गराउने सहमति भएपछि आफन्तहरुले घटनाको तीन दिनपछि शव बुझेका हुन् । आफन्तले सब बुझेपनि सिन्डिकेटविरुद्धको आन्दोलन भने नरोक्ने भन्दै आन्दोलन जारी राखेका छन् ।

कोचाकोच र छतको यात्रा कम गाडि लामो समयको अन्तरालमा चल्दाको बाध्यता भएको भन्दै आलोपालो प्रणाली खारेज नहुदासम्म आन्दोलन जारी राख्ने अडान आफन्तले राखेका छन् ।

तपाईको प्रतिक्रिया