कांग्रेसमा भागबण्डाको राजनीति हाबी भयो : नेता खड्का

भक्तपुर–साउन ३२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टी भित्र भागबण्डाको राजनीति हाबी भएको आरोप लगाउनुभएको छ ।

narayan-khadka-jpgमंगलबार भएको कार्यक्रममा नेता खड्काले भागबण्डाको राजनीति कांग्रेसमा पुरानो रोग भए पनि पछिल्लो समय योग्यता र क्षमता भन्दा निकटताले महत्व पाउन थालेको बताउनुभएको हो । उहाँले सरकारमा जाने विषयमा नेतृत्वमा भागवण्डा मिल्न नसक्दा समस्या भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया