पाकिस्तानले मनायो स्वतन्त्रता दिवस

Pakistकाठमाडौं–साउन ३० । पाकिस्तानले आइतबार विभिन्न कार्यक्रम गरी ७० औं स्वतन्त्रता दिवस मनाएको छ ।

स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासमा राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डात्तोलन गर्नुभएको थियो । स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानका राष्ट्रपति मम्मून हुसैन र प्रधानमन्त्री नवाज सरिफले राष्ट्रका नाममा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

सन् १९४७ अगष्ट १४ मा भारतबाट छुट्टिएर पाकिस्तान स्वतन्त्र राष्ट्र बनेको थियो ।

Published On:  529पटक हेरिएको

तपाईको प्रतिक्रिया