माओवादी केन्द्रका मन्त्रीको सपथमा पत्रकारलाई रोक

काठमाडौं–साउन ३० । राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका मन्त्रीहरुको सपथका क्रममा राष्ट्रपति भवन शीतल निवासमा पत्रकाहरुलाई प्रवेशमा रोक लगाएको हो । मन्त्रीहरूको सपथको समाचार संकलन गर्न गएका पकाहरूलाई रोक लगाइएको हो ।

सरकारी सञ्चार माध्यमका दुई चार जना पत्रकारलाई मात्र सपथ ग्रहणमा छिर्न दिएर अन्य सञ्चार संस्थाका पत्रकारहरूलाई आदेश छैन भन्दै फर्काइएको समाचार संकलनका लागि त्यहाँ पुगेका एक पत्रकारले बताए ।

Published On:  272पटक हेरिएको

तपाईको प्रतिक्रिया