माओवादी केन्द्रको महाधिवेशन यो बर्ष नहुने

काठमाडौं–साउन २८ । नेकपा–माओवादी केन्द्रको महाधिवेशन यो बर्ष नहुने भएको छ । केन्द्रले सरकारको नेतृत्व गरेसँगै पार्टीको महाधिवेशन यो बर्ष नगर्ने निर्णय गरेको हो ।

यसअघि माओवादी केन्द्रले पुस २३ देखि महाधिवेशन गर्ने निर्णय गरेMaoist-Centerको थियो । शुक्रबार बसेको माओवादी हेडक्वाटर बैठकमा महाधिवेशन आगामी जेठ वा असारमा गर्नेबारे छलफल भएको माओवादी केन्द्रका नेताहरूले जानकारी दिए ।

Published On:  332पटक हेरिएको

तपाईको प्रतिक्रिया