अब पार्टी एकता हुदैन : कमल थापा

Kamal-Thapaकाठमाडौं–साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब तत्काल अन्य शक्तिसँगको एकता प्रक्रिया अन्त्य भएको घोषणा गर्नु भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर  अध्यक्ष थापाले अब राप्रपासँग एकता नहुने बताउनुभएको हो । थापाले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाउनुभयो । थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो ।

Published On:  325पटक हेरिएको

तपाईको प्रतिक्रिया