अझै हटेन पट्रोलको समस्या

Petrol pumpकाठमाडौं–साउन २५ । धरैजसौ निजी पेट्रोल पम्मले साँझ परेपछि मात्र पट्रोल वितरण गर्दा हिजोआज पनि सरकारी पट्रोल पम्ममा पट्रोलका लागि लाइनमा बस्नेको भीड देखिन्छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं साझा सहकारीबाट सञ्चालित पम्पमा अहिले पट्रोल भर्ने सर्वसाधारणको भीड देखिन्छ । निगमको थानकोट डिपोले दिउँसो मात्रै तेल पठाउने भएकाले सााझ मात्रै वितरण गर्नुपरेका निजी पट्रोल पम्प व्यवसायी बताउँछन् ।

Published On:  342पटक हेरिएको

तपाईको प्रतिक्रिया