नेविसंघ महाधिवेशन आजबाट

काठमाडौं–साउन २३ । नौ बर्षपछि नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा हुँदैछ । अगामि साउन २५ सम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वा्चित एक कोषध्यक्षसहित केन्ऽीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने छ ।

Published On:  283पटक हेरिएको

तपाईको प्रतिक्रिया