मन्त्रिपरिषद्लाई पुर्णता दिनेबारे प्रधानमन्त्री र देउवाबीच छलफल

काठमाडौं–साउन २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ ।देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता सरकारका कामकारबाहीबारे केन्द्रित रहेको बताइएको छ ।

deuba-prachandaसरकारका प्राथामिकता र मन्त्रिपरिषद्लाई पुर्णता दिने बारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आफै छलफलका लागि बुढानिलकण्ठ जानुभएको थियो । भेटवार्तामा सरकारलाई जनमुखि बनाउने गरि कामकारबाही अघि बढाउने र छिट्टै मन्त्रिपरिषद्लाई पुर्णता दिनेगरि पार्टीगत रुपमा काम अघि बढाउने बारे सहमति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया