गायिका सरिता प्रजापतिको तीजको सांगितक कोसेली सहित बजारमा

साउन २२ । लामो समयदेखि सांगीतिsaritaक क्षेत्रमा क्रियाशिल रहदै आउनुभएकी लोकप्रिय गायिका सरिता प्रजापतिको बारूले कम्मर नामको तिज गीत सार्वजनिक भएको छ ।

नेपाली नारीहरूको महान पर्वलाई लक्षित गर्दै गायिका प्रजापतिले यो गीत बजारमा ल्याउनुभएको हो । मोडेल क्रिस्टिना थापाले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई दर्शकहरूले रूचाएका छन् ।  प्रजापतिले गत साल आफ्नै शब्द संगीतमा आइ लभ यू भन्छु काले माइन्ड नगर गीत बजारमा ल्याउनुभएको थियो ।

उहाँले अहिले बर्ष दिनको तीज को रमझम, रातो सारी रातै टिका, सीतारा चमचम  घरि घरि आउछ मलाई तिम्रै याद झल् झल्,  मरिहत्ते गर्छौ राजै मेरै लागि हरदम मैले बारुले कम्मर मर्काउदा,  बारुले कम्मर लगायतका गीत सार्वजनिक गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया