प्रचण्डलाई दिए फ्रान्स र बेलायतले बधाई

काठमाडौं–साउन २२ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बेलायत र फ्रान्सले शुक्रबार बधाई तथा शुभकामना दिएका छन् ।

pm-prachanda.jpg1 नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोगका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले दाहालको निजी निवासमा गई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

Published On:  322पटक हेरिएको

तपाईको प्रतिक्रिया