सोनाक्षीको ठाउँमा परिणिती आउने

मुम्बई— साउन २१ । निर्देशक कबिर खानको फिल्म ‘ट्युवलाइट’ मा दबंग स्टार सलमान खान शुटिङको तरखरमा रहेको समाचार भारतीय संचार माध्यमा आइरहेका छन् । parniti chopra

उनले उक्त फिल्मपछि आफ्नो हिट फिल्म दबंगको तेस्रो सिक्बेल अर्थात दबंग —३ को सुटिङ गर्ने पनि चर्चा अहिले फिल्म बजारमा छ ।Sonakshi_Sinha_Hot_Bikini_ Photos 00 तर हाल दबंग–३ मा सोनाक्षी सिन्हाको सट्टा परिणिती चोपडालाई साइन गर्न लागेको खबरले बढि चर्चा बटुलेको छ ।

भारतीय अखबारले जनाए अनुसार सोनाक्षीले अरबाज खानको फिल्म ‘डााली की डााली’ खेल्न अस्विकार गरेको तथा सलमान र सोनाक्षीको सम्बन्ध पनि हाल राम्रो नभएका कारण उनको स्थानमा परिणितीलाई साइन गर्न लागेको खबर छ । संचारमाध्यमले सलमान पनि सोनाक्षीसाग दबंगमा खेल्ने मुडमा नभएको उल्लेख गरेका छन् । अरबाजले फिल्मको ‘रज्जो’ को अभिनयका लागि परिणिती ठिक रहेको बताएको र सलमानले पनि यसमा सहमति जनाए काले छिट्टै परिणितीसाग साइन गर्न लागेको चर्चा चलेको हो ।

तपाईको प्रतिक्रिया