सुन कारोबारमा सामान्य गिरावट

काठमाडौं–साउन २० । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार  प्रतितोला ५९ हजार ५ सय रुपैयाामा कारोबार भएको सुन बिहीबार प्रतितोला ५९ हजार २ सय रुपैयाामा कारोबार भएको हो ।

goldसुनको यो सामान्य गिरावटलाई अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा असर देखापर्न थालेको अर्थमा हेरिएको छ । यस्तै, चाादीको भाउ पनि बिहिबार प्रतितोला १५ रुपैयााले घटेर प्रतितोला ९०५ रुपैयाामा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया