नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई छिमेकीको बधाई

काठमाडौं–साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वदेश तथा विदेशबाट बधाई दिने क्रम सुरु भएको छ ।

pm-prachanda.jpg1प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत नै नव निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तोसमेत दिनुभएको बताइएको छ । मोदीले आगामी दिनमा द्विपक्षीय हितका लागि मिलेर काम गर्ने विश्वास दिलाएको बताइएको छ ।

china badhai prchandaयस्तै, चिनिया राजदूत उ चुन्ताई सहितको चिनिया प्रतिनिधिमण्डलले  प्रचण्ड निवास लाजिम्पाटमै पुगेर बधाई दिएको थियो । प्रचण्डलाई लाजिम्पाटका स्थानीय लगायतले समेत बधाई दिदै देश र जनताको पक्षमा काम गर्न सुझाब दिएका थिए ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush