हेवा खोला जलविद्युतमा स्थानीयको आन्दोलन

पाँचथर–साउन १९ । पाँचथरको हेवा खोलाबाट १५ मेगावाट क्षमताको विद्युत् निकाल्ने तयारीमा जुटेको पाँचथर पावर कम्पनीसँग सेयर माग गर्दै स्थानीयले आन्दोलन थालेका छन् । hewskhola

प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीलाई सेयर नदिएपछि भारपा, फिदिम, नाागीन र याङनाम गाविसका बासिन्दाले हेवा खोला जलविद्युत सरोकार समिति गठन गर्दै आन्दोलन थालेका हुन् । hewakhola 1

तपाईको प्रतिक्रिया