रियो ओलम्पिकमा थोरै प्रतिस्पर्धी

एजेन्सी–साउन । यो पटकको रियो ओलम्पिकमा सहभागी खेलाडीको संख्यामा निक्कै कमि आएको छ । र पनि ओलम्पीक रौनकताका साथ पुरा हुने अपेक्षा गरिएको छ ।

रियो ओलम्पिकमा सहभागी खेलाडीहरूमध्ये नेपालकी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी भएकी छिन । रियोमा पौडी मार्फत् नेपालको प्रतिनिधित्व गर्न लागेकी सिंह मात्र १३ वर्षकी हुन् । ओलम्पिक प्रतिस्पर्धामा उनीसँगै अन्य राष्ट्रका थुप्रै युवा खेलाडी पनि सहभागी हुँदैछन् । रियो ओलम्पिकका सहभागी युवा खेलाडीहरूले यसपटक धेरैको ध्यान आकर्षित गरेका छन् ।

Published On:  448पटक हेरिएको

तपाईको प्रतिक्रिया