देशभरका शिवालयमा भक्तजनको घुँइचो

काठमाडौं–साउन १७ । साउनको तेस्रो सोमबार, देशका सबैजसो शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।

dolesworकाठमाण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, पोखराको केदारेश्वर लगायतका देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस्तै, साउन महिनासँगै डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला लागेको छ ।

kaski shibalayaसाउन महिनाको तेस्रो सोमबार पोखराको केदारेश्वर लगायत बिभिन्न शिवालयमा जल चढाउने भक्तजनहरुको घुइचो देखिएको छ । साउन महिनालाई भगवान शिवको महिना मानिने हुादा भक्तजनहरु शिवको व्रत र उपासना गरि भजनकृतन गरी यो महिनाका हरेक सोमबार विशेष पुजाआजामा लाग्ने गर्दछन् ।

Published On:  540पटक हेरिएको

तपाईको प्रतिक्रिया