राष्ट्रपति र शीर्ष नेतावीच छलफल

काठमाडौं– साउन १६ । नयाँ सरकार गठनका विषयमा  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ठूला दलका शीर्ष नेतावीच छलफ भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमुख दलका शीर्ष नेताहरूलाई बोलाएर आज छलफल गर्नुभएको हो । छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया