राहत र उद्धारमा तीब्रता : गृह मन्त्रालय

काठमाडौं–साउन १३ । गृह मन्त्रालयले बाढी प्रभावितको उद्धार तथा राहतको काममा तीब्रता दिएको जनाएको छ ।

Homeministry-300x240अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएका बेला गृह मन्त्रालयले उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको र बाढी पहिरो जान सक्ने स्थानमा उच्च सतर्कता अपनाइएको जनाएको छ । यस्तै, आवश्यकता अनुसार राहत वितरणमा स्थानीय टोली परिचालन गरेर काम भइरहेको दाबी गृहको छ ।

Published On:  419पटक हेरिएको

तपाईको प्रतिक्रिया