धनकुटा बस दुर्घटना, पूर्व अर्थराज्यमन्त्रीसहित ७ को मृत्यु

accident dhankutaधनकुटा–साउन १३ । धनकुटाको परेवादिनमा बस दुर्घटना हुँदा सात जनाको मृत्युभएको छ । दुर्घटनामा परी पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्युभएको हो ।

अन्य मृतकको सनाखत हुन बाँकी छ । संखुवाबाट धरान जाँदै गरेको बा. २ ख.७३६६ नम्बरको बस दुर्घटना दुर्घटना भएको हो । बस करिब डेढ सय मिटर तल खसेको बताइएको छ ।

Published On:  310पटक हेरिएको

तपाईको प्रतिक्रिया