मौसममा सुधार आउने संकेत

काठमाडौं–साउन १२ । लगातार भइरहेको भारी वर्षामा क्रमश कमी हुँदै जाने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

monsoonकेही दिनदेखि देशका सम्पूर्ण भूभागमा लगातार वर्षा भए पनि बिहीबारबाट क्रमश सुधार भएर छिटपुट मात्र वर्षा हुने पूर्वानुमान विभागले गरेको छ । यो सँगै देशभर बढ्दै गरेको बाढी पहिरोको प्रक्रोपमा कमि आउने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया