राजश्व संकलन लक्ष्य भन्दा ७ अर्ब बढी

काठमाडौं–साउन । भुकम्प र नाकाबन्दीका बाबजुत गत आर्थिक वर्षमा सरकारको लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व संकलन भएको छ ।

artha-mantralayaअर्थ मन्त्रालयका अनुसार २०७२/०७३ को असार मसान्तसम्ममा राजश्व असुलीको लक्ष्य ४ खर्ब ७५ अर्ब रहेपनि ७ अर्ब बढी अर्थात् ४ खर्ब ८२ अर्ब संकलन भएको छ । भुकम्प, नाकाबन्दीका बाबजुत पनि लक्ष्यभन्दा बढी राजश्व संकलन हुनु सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । यता, पुँजीगत खर्चको आँकडा आउन केही समय लाग्ने जनाएको अर्थ मन्त्रालयले विकास खर्चमा उल्लेख्य सुधार हुन नसक्दा बजेट फिर्ता हुने क्रम नरोकिएको जनाएको छ ।

राजश्व अशूलीमा उल्लेख्य बृद्धि भएपछि भने मन्त्रालयले आगामी दिनमा बजेटको कार्यान्वयन पक्ष र विकास तर्फको खर्च सुधारमा ध्यान दिने बताएको छ ।

 

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush