कानुन व्यवसायीको आ आफ्नै दौडधुप

काठमाडौं, साउन ३ । तीन वटै दलका शीर्ष नेताहरूले आफ्ना सहकर्मीलाई भन्दा बढी कानुन व्यवसायीलाई सक्रिय पारेका छन् । नयाँ सरकार गठन र नयाँ सरकार बचाउका विषयमा आ आफ्नै कानुनी बहश भइहेका बेल्ला कानुन व्यवसायीको दौडधुप बढेको हो ।

संविधान के भन्छ र अब कसरी अघि बढ्न सकिन्छ भनेर नेताहरूले आ–आफ्नो सुविधा हुने गरी कानुन व्यवसायीसँग सल्लाह लिइरहेका छन् । शनिबार देउवा र प्रचण्डले कांग्रेस र माओवादीनिकट मानिने कानुन व्यवसायीसँग परामर्श लिएका थिए । आइतबार प्रधानमन्त्री केपी ओलीलाई एमालेनिकट मानिने कानुन व्यवसायीले सल्लाह दिएका थिए ।

Published On:  321पटक हेरिएको

तपाईको प्रतिक्रिया