संसद् बैठक सूचना टाँसेर स्थगित

काठमाडौं–असार ३१ । व्यवस्थापिका संसद्को शुक्रबारका लागि बोलाइएको बैठक सूचना टांँसेर स्थगित गरिएको छ ।

Samsad-bhawan-1सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्तापछिको अवस्थामा यसबारे छलफल अघि बढाउने वा विचाराधीन विधेयक उपरको छलफल जारी राख्ने भन्ने बारे दलीय मतभेद बढेपछि सभामुखले सूचना टांसेर बैठक स्थगित गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया