कर सहयोगी श्रमिक संगठन (काठमाडौं)मा राजभण्डारी

काठमाडौं–असार २८ । कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त काठमाडौं जिल्ला कमिटिले अनिल राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ ।
tax support team of ktmकाठमाडौंमा सम्पन्न प्रथम अधिबेशनले सर्वसम्मतिबाट राजभण्डारीको अध्यक्षतामा २५ सदस्यीय काठमाडौं जिल्ला कमिटि गठन गरेको हो । महाधिबेशनका क्रममा अशोक घिमिरे वरिष्ठ उपाध्यक्ष, नारायण पराजुली प्रथम उपाध्यक्ष, खेम पौड्याल द्धितिय उपाध्यक्ष, पारसमणि ढुंगाना सचिव, सुनिल रेग्मी सहसचिव र गौरी मैनाली कोषाध्यक्षमा सर्वसम्मतिबाट चयन भएका हुन् ।

निर्वाचित नयाँ कार्यसमितिले राज्य र करदाताबीच समन्वयात्मक भुमिका निर्वाह गरेर कर संकलनको दर बढाउने उद्घोष गरेको छ । संगठनले फुटकर कर संकलनमा आफुहरुको प्रभावकारी भुमिका हुँने भन्दै कामको दायरा स्पष्ट गर्न सरोकारवाला पक्षसँग माग पनि गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush