यूरोकपको उपाधि पोर्चुगललाई

असार २७ । यूरोकप २०१६ को उपाधि पोर्चुगलले जितेको छ । आयोजक राष्ट्र फ्रान्सलाई १–० ले हराउँदै पोर्चुगलले यूरोकपको उपाधि आफ्नो हातमा पारेको हो । portugal-gallery.jpg.size.custom.crop.1086x724

अतिरिक्त समयमा गोल गर्दै पोर्चुगलले उपाधि माथि कब्जा गरेको हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सुरुमा खेलको २४ औं मिनेटमै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको हो । फ्रान्सका खेलाडीले रोनाल्डो घाइते बनाएका थिए ।

Published On:  449पटक हेरिएको

तपाईको प्रतिक्रिया