पोर्चुगल यूरोकपको सेमिफाइनलमा 

असार १७ । पोल्याण्डलाई हराउँदै पोर्चुगल जारी यूरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोल्याण्डलाई पेनाल्टी सुटआउटमा ५ ३ ले हराउँदै पोर्चुगल जारी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको हो ।

Portugal_national_football_team_20120609 पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निधारित समय र अतिरिक्त समयको खेल एक एकको को बराबरीमा सकिएपछि खेल निर्णयको लागि पेनाल्टी सुटआउटमा गएको थियो ।

Published On:  342पटक हेरिएको

तपाईको प्रतिक्रिया