देशैभर मनसुनको प्रभाव, डुवानको खतरा बढ्दो

असार १७ । मनसुन सक्रिय भएसँगै देशभर पानी निरन्तर परिरहेको छ । निरन्तर ठूलो पानी परिरहँदा देशका विभिन्न ठाउँ डुवानमा पर्ने संकेत समेत देखिएको छ ।
यस्तै पानी अबको दुई दिनसम्म लगातार पर्न सक्ने मौसमपूर्व अनुमान महाशाखाले बताएको छ । निरन्तरको बर्षाकै कारण तराईका कतिपय ठाउँ डुबानमा परेका छन् ।
पूर्वमा कोशीदेखि पश्चिम महाकालीसम्मको क्षेत्रमा बढी पानी परेको छ । महाकाली नदीको बैतडी परी गाउँ केन्द्रमा बाढीले खतराको संकेत पार गरेको त्यहाँका स्थानीयबासीले बताएका छन् । कोशीदेखि नारायणगढ, नवलपरासीसम्मको रेन्ज र सुदूरपश्चिममा कर्णाली, महाकाली नदीहरुमा पानीको सतह बढेको हो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush