साविक बिजेता स्पेन युरोकप फुटबलको प्रि क्वाटरफाइनल चरणबाटै बाहिर

चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि spainएको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स्पेनलाई २ ० गोलले हराउँदै गत संस्करणको फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएको छ ।

सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४ ० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कव्जा गरेको थियो ।

Published On:  432पटक हेरिएको

तपाईको प्रतिक्रिया