बेलायत इयूबाट बाहिरियो

एजेन्सी, असार । बेलायतमा बिहीबार सम्पन्न जनमत संग्रहपछि बेलायत युरोपेली युनियन (ईयू) बाट छुट्टिएको छ ।

uk-road-mapबेलायत ईयू सदस्यका रुपमा रहने वा निस्कने भन्ने विषयमा भएको जनमत संग्रहमा छुट्टिनु पर्छ भन्ने पक्षमा ५२ प्रतिशत र बस्ने पक्षमा ४८ प्रतिशत मत परेपछि बेलायत इयूबाट बाहिरिने भएको हो ।

तपाईको प्रतिक्रिया