यस वर्षको सर्वोत्कृष्ट फुटबलर बने राजु तामाङ

काठमाडौं–जेठ १८ । राजु तामाङ यस वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।
Raju-tamang-newमंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रम आयोजना गरेर तामाङलाई वर्षको सर्वोकृत खेलाडीको सम्मान प्रदान गरेको हो। उनले २५ लाख नगद पाउने छन्। एन्फाले अघिल्लो वर्षसम्म सर्वोकृष्ट हुने खेलाडीलाई अपार्टमेन्ट दिँदै आएपनि यो पटक एकमुष्ट रुपमा नगद सम्मानको सुरुवात गरेको हो ।

सर्वोत्कृष्ट फुटबलर घोषित तामाङ नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर हुन ।

तपाईको प्रतिक्रिया