जेठ ६ गते माओवादी घटकबीच एकता हुँदै

mawo ekata 1

काठमाडौं—जेठ  । लामो बिवाद र बहसकाबीच अन्ततः माओवादी घटकहरुबीच पार्टी एकता हुने निश्चित भएको छ ।

mawo ekata3

एकता प्रयास अन्तिरम चरणमा पुगेपछि नेताहरुले सामूहिक तस्विर खिचेर खुसी साटासाट गरेका छन ।

mawo ekata

यता, नेताहरुले जेठ ६ गते साँढे २ बजे माओवादीहरुको एकता घोषणा सभा हुने भन्दै बबरमहलस्थित कार्की पार्टी भेन्युमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

तस्विर :सुमन तामाङको फेसबुकबाट

Published On:  312पटक हेरिएको

तपाईको प्रतिक्रिया