सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार

goldकाठमाडौं– जेठ २  । सुनको मूल्य आइतबार तोलामा एक सय रुपैयाँले बढेर ५६ हजार ३ सयमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा बढेर तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको भाउ भने चार दिन देखि स्थिर छ । चाँदी तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया