सबै मिलेर धरहरा निर्माण गर्नुपर्छ : प्रधानमन्त्री ओली

 बैशाख–बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पुर्ण नेपाली मिलेर भूकम्पले क्षतिग्रस्त भएको धरहराको निर्माण गर्नुमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारkpमा आज विहान धरहरा पुर्ननिर्माणका लागि सोसाइटी अफ नेप्लिज आर्किटेक्टले दिएको रकम बुझ्दै प्रधानमन्त्री ओलीले धरहरा सरकार वा कुनै निजी संस्थाको नभएको भन्दै सम्पूर्ण नेपाली मिलेर निर्माण गर्नुपर्ने बताउनु भएको हो । उहाँले धरहरा बाहिरी रुपमा पुरानै संरचनाको बन्ने भएपनि पहिले भन्दा ठुलो, मजबुत र भुकम्पप्रतिरोधात्मक बन्ने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले धरहरा निर्माण राष्ट्रिय विषय भएकाले कसैले पनि झमेला गर्न नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush