आज नर्स दिवस

12काठमाडौ–बैशाख ३० । आज मे १२ अर्थात विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अन्तराष्ट्रिय नर्सिङ काउन्सील (आईसीएन) को आह्वानमा हरेक वर्ष मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुले दिवशका अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरेका छन् । दिवशका अवसरका र्नसहरुले काठमाडौंमा र्‍याली निकालेका थिए । नर्सिङ पेशालाई व्यवस्थित गर्नुपर्ने, कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, र्नसिङको खाली रहेका कोटा तत्काल पदपुर्ति गर्नु पर्ने लगायतका माग राखेका थिए ।

Published On:  534पटक हेरिएको

तपाईको प्रतिक्रिया