माले महासचिवमा पुन:मैनाली

vlcsnap-2016-05-07-20h43m03s169काठमाडौं–बैशाख २९ । नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुनः महासचिवमा सीपी मैनाली नै सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मालेको महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । जसमध्ये ५४ जना महाधिवेशनबाट निर्वाचित र २१ जना प्रदेशबाट मनोनित हुनेछन । पार्टीको आगामी केन्द्रीय कमिटी बैठकले स्थायी, सचिवालय र पोलिटब्युरो गठन गर्ने नबनिर्वाचित महासचिव मौनालीले बताउनुभएको छ ।

स्थायी कमिटीमा ३, सचिवालयमा ५, र पोलिटब्यूरोमा २५ जना रहने व्यवस्था नेकपा मालेको छ । महाधिवेशनमा ४ सय ९५ प्रतिनिधि सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush