पशुपतिनाथको आरती, आस्थाको रौनकता

काठमाडौं–बैशाख । दिनभरजसो हिन्दु धर्मावलम्बिहरु पशुपतिनाथ मन्दिरमा पुगेर ध्यान,जप,तपका साथै आफ्नो मनोकांक्षाको वर माग्ने गर्छन । vlcsnap-2016-05-10-13h57m51s982

साँझपख सधै पशुपतिनाथ परिसरमा विशेष किसिमको आरती हुन्छ ।

vlcsnap-2016-05-10-14h00m36s084जहाँ भक्तजनको भिड लाग्छ । मन्दिरको मुल द्धारमा मात्रै होइन बनकालि क्षेत्रमा हुने नियमित आरतीले समेत हिन्दुहरुलाई साँझपख पाशुपत क्षेत्रमा भेला गराउँछ ।

vlcsnap-2016-05-10-13h57m30s720

तपाईको प्रतिक्रिया