बजेट सक्न पिचमाथि पिच

singadarbarकाठमाडौं–बैशाख । नयाँ आर्थिक बर्षको बजेट आउँदैगर्दा अघिल्लो आर्थिक बर्षको बजेटमा चरम दुरुपयोग भएको गुनासो बढ्न थालेको छ ।

kathmandu-night-2सिंहदरवारलाई घेर्ने अनामनगर–पद्मोदय सडकखण्ड, सिंहदरबार आसपासको सडक अनि दरबार संग्रहालय क्षेत्रको नक्साल सडकखण्डमा भएको पिचले बजेट दुरुपयोग आफै देखाउँछ । प्रधानमन्त्रीले बजेट सक्न दिएको निर्देशनको पालना भएको होला, चिल्ला सडकहरु फेरी पिच हुँदैछन ।

karnali sadakबजेट खर्च गर्ने पर्ने अन्य थुप्रै सडकहरु छन यो नाटक किन सर्वसाधारण अहिले यहि प्रश्न गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया