काठमाडौं–२३ । पुर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सत्ताको लुछाचँुडि र राजनितिक अस्थिरताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
वीपि चिन्तन प्रतिष्ठानको दोस्रो राष्ट्रिय सम्मेलनको समउद्घाटन कार्यक्रममा बौल्दै नेता नेपालले यस्तो बताउनुभएको छ । देशमा सक्ताको लुछाचुडि र राजनितिक अस्थिरताले देश विकास हुन नसकेको भन्दै यसको अन्त्य हुनुपर्ने बताउनुभएको । हरेक क्षेत्रमामा भईरहेको राजनितिककरणलाई समेत अन्त्य गर्नुपर्ने धारण राख्नुभएको थियो ।
राजनितिलाई स्वच्छ र पारर्दशी बनाउन योग्य, सक्षम व्यक्तिलाई प्रोहात्सान दिनुपर्ने धारण समेत राख्नुभयो ।