जवरजस्ती करणी अभियोगमा एक जना पक्राउ

उदयपुर–१६ बैशाख । जवरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खोक्सा बस्ने ६७ बर्षीय तिलक बहादुर पौडेल पक्राउ परेका छन् ।

पौडेलले विहिबार सोही ठाउँ बस्ने ४३ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीजे पक्राउ गरेको हो । घटना बारे आवश्यक थप अनुसन्धाई भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया