कोरियाले गर्यो नेपाली कामदारको कोटा कटौती

vlcsnap-2016-04-27-17h34m16s152काठमाडौं–बैशाख १६ । गत वर्ष भूकम्पका कारण नेपाली कामदार कोटा बढाएको दक्षिण  कोरियाले यो वर्षको कोटा घटाएको छ।
देशको अर्थतन्त्रमा देखापरेको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर रोस्टरमा रहेकाको संख्या बढी भएका कारण नेपाली कामदारको कोटा कटौती भएको ईपीएस कोरियाले जनकारी दिएको हो।कोटा कटौतीका कारण सन् २०१७ मा हुने भाषा परिक्षामा बढीमा ३१ सय नेपाली परीक्षार्थी उत्तीर्ण हुनेछन ।
गत वर्ष भूकम्पका कारण ८ हजार ५ सय जना परीक्षार्थीलाई भाषा परीक्षाबाट पास गराइएको थियो । अहिलेसम्म पास भएका मध्ये २५ सय मात्रै कोरिया गएका र गत वर्ष भाषा परीक्षा पास गरेका थुप्रै कोरिया जाने क्रममा रहेका छन् । अर्थतन्त्रमा सामान्य मन्दी देखा पर्नु र आन्तरिक बजारमा समेत रोजगारीको माग बढ्दा बाह्य कामदारको संख्या कटौती गरेको हुनसक्ने ईपीएस कोरिया शाखाको छ ।

पास भएर प्रक्रियामा रहेकाहरु मध्ये रोजगारदाताले मन परेका व्यक्ति छानेर बोलाउने आधारमा भाषा परिक्षा पास भएकाहरुले कोरिया जाने अवशर पाउने गरेका छन ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush