विस्केट जात्रा सम्पन्न

भक्तपुर–बैशाख ६ । भक्तपुरमा प्रसिद्ध बिस्केट जात्रा सम्पन्न भएको छ । ८ रात ९ दिन मनाइने जात्राको नवौं दिन आइतबार दिनभर भक्तपुरका मठ–मन्दिरमा स्थानीयवासीले पूजा गरी साँझ भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न भएको हो । नयाँ वर्षको ४ दिन अघिदेखि सुरु भएको जात्रा वैशाख ५ सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया