क्यानलाई आइसीसीको धम्की

काठमाडौं–बैशाख ५ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमा रहेका कुनै पनि क्यानसँग आफुहरुको सम्बन्ध नभएको बताएको छ । आईसीसीका विकास निर्देशक टिम एन्डरसनले नेपालमा अहिले कुनै पनि क्यान सक्रिय नभएकाले आफूहरुले सरकारसँग मिलेर प्रतियोगिता गरेको बताउनुभयो । उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अर्को साता दुवईमा हुने बोर्ड बैठकले नेपालको बारेमा कुनै निर्णय लिन सक्ने बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया