१५ वर्ष भित्र ७ लाख किलोमिटर सडक विस्तार हुँने

काठमाडौं–बैशाख । सरकारले १५ वर्ष भित्र देशभर ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तय गरेको छ । sadak

सन २०३० सम्म कार्यान्यन हुने दिगो विकास लक्ष्य (एसडीजी) को प्रारम्भिक राष्ट्रिय प्रतिवेदन अनुसार १५ वर्ष भित्र नेपालले औषत एक वर्ग किलोमिटर क्षेत्र भित्र पाँच किलोमिटर सडक विस्तार हुनेछ ।यो लक्ष्य पुराभएमा नेपाल भर सडकको कुल लम्बाइ ७ लाख ३५ हजार ९०५ किलो मिटर पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

सडक सञ्जाल विस्तारको यति ठूलो महत्वकांक्षी लक्ष्य तय गरेको सरकारले लागत आवश्यकताबारे भने केही उल्लेख गरेको छैन ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush