तत्कालै कांग्रेसको नेतृत्वमा सरकार बन्दैन : प्रचण्ड

बैशाख ४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले तत्कालै कांग्रेस नेतृत्वमा सरकार बन्ने वातावरण नहरहेको दाबि गर्नुभएको छ । कर्णाली भएको कार्यक्रममा भाग लिन गएका अध्यक्ष प्रचण्डले कांग्रेसले सरकार गिराउने कसरत गरेपनि सरकार नगिर्ने जिकिर गर्नुभयो । प्रचण्डले वर्तमान सरकारमै कांग्रेसलाई सहभागी गराउन पहल गर्ने पनि बताउनुभयो । संविधान घोषणा गर्न एक भएका राजनीतिक शक्तिहरु संविधान कार्यान्वयनका लागि पनि एक हुन पर्ने  दाहालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया