निशुल्क उपचारको माग गर्दै मृगौला पीडित

काठमाडौं–बैशाख २ ।  मृगौला पीडितहरूले नि:शुल्क उपचारसहितका माग राख्दै विरोध र्‍याली निकालेका छन् । मृगौला पीडितहरूले आज काठमाडौंको हनुमानस्थानमा भेला भएर र्‍याली सहित निशुल्क उपचारको माग गरेका हुन् ।  पीडितहरूले आजीवन नि:शुल्क डायलसिसका साथै प्रत्यारोपण गर्न बजेट विनियोजन हुनुपर्ने, संसद्बाट पारित अङ्गदानसम्बन्धी कानुन कार्यान्वयन हुनुपर्ने, विषादीरहित राष्ट्र निमार्णमा लाग्नुपर्नेलगायत माग राखेका छन् ।

Published On:  369पटक हेरिएको

तपाईको प्रतिक्रिया